अफगानिस्तानमा तेस्रो पटक भुकम्प, एकको मृत्यु तथा १०० बढी घाइते

काबुल, २९ असोज । पश्चिमी अफगानिस्तानमा फेरी गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । केही दिन अघि  यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तेस्रो पटक गएको यो भुकम्प चार माइलको गहिराईमा थियो। […]

पुरा पढ़नुश

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

न्युयाेर्क, २९ असाेज । गाजा अन्तर्गत असंख्य सुरुङहरू इजिप्टबाट सामानहरू तस्करी गर्न र इजरायलमा आक्रमण गर्न प्रयोग हुने बाटोको रूपमा चिनिन्छन्।   तर त्यहाँ दोस्रो भूमिगत नेटवर्क छ, जसलाई इजरायल रक्षा बलहरूले बोलचालमा ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्दछ। यो सुरुङहरूको एक विशाल भूलभुलैया हो, केही त धेरै किलोमिटर भूमिगत रहेको छ, जसबाट मानिसहरू र सामानहरू ढुवानी गर्न […]

पुरा पढ़नुश

इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी,रोयटर्सका पत्रकारको मृत्यु दुःखद घटनाः इजरायली सेना

तेल अबीब, २७ असोज । इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ ।   इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो । इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई […]

पुरा पढ़नुश

चीनमा इजरायली कुटनीतिज्ञ माथी छुरा प्रहार

तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ़नुश

इजरायल माथी आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास, युएनले भन्यो:- ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

गाजा, २६ असोज । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् ।   गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् ।   इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । […]

पुरा पढ़नुश

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ ।   टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।   दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते […]

पुरा पढ़नुश

हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्

गाजा, २५ असोज । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दावी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् ।   साे बारेमा इजरायली […]

पुरा पढ़नुश

इजरायल हमासबाहेक तीन समुहसँग पनि लडिरहेकाे छ, जान्नुहोस ती कुन कुन हुन ?

तेल अहिब, २५ असोज । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले हाल कस्ता खतराहरू सामना गरिरहेको छ ? जानौं ।   गत हप्ता एक्कासी र अप्रत्याशित रुपमा भएको आतंकवादी […]

पुरा पढ़नुश

नासाको बैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरु छन्

न्युयोर्क, ९ भदौं । सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स […]

पुरा पढ़नुश

बिहारकाे अदालतमा परिसरमा गोली हानाहान, दुई कैदी घाइते

बिहार, ९ भदौं । समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ ।   बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् ।   पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई अदालतमा पेश गरिएको थियो । यसै क्रममा उनलाई गोली लागेको थियो । गोली हानाहानपछि अस्तव्यस्त भएको थियो । दुवै कैदीलाई […]

पुरा पढ़नुश