भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।   भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।   पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी […]

पुरा पढ़नुश

आदिवासीको सुनको सिक्का लुटने पाँच प्रहरी निलम्बनमा

मुम्बई, १३ साउन । मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ ।   यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।   सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए । यस घटनाको खुलासा भए […]

पुरा पढ़नुश

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता

सिडनी, १३ साउन । अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ ।   दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो ।   अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टर (जसलाई ताइपान […]

पुरा पढ़नुश

चिनियासहित बिदेशीलाई निशाना बनाइरहेका १० आतंकबादी पाकिस्तानमा पक्राउ

इस्लामाबाद, १३ साउन । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ ।   पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।   पञ्जाब प्रहरीको […]

पुरा पढ़नुश

नेदरल्याण्डमा कार बोकेको कार्गोमा आगलागी, एक भारतीय चालकको मृत्यु

एम्सटरडम, १२ साउन । नेदरल्यान्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।   सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । यो जहाजमा सामान बोकेका ३ हजार कार थिए । जहाजका मालिक जापानका शोई किसेनले जहाजमा रहेका २१ चालक दलका सबै सदस्य भारतीय रहेको बताए […]

पुरा पढ़नुश

मणीपुर घटनाले भारतीय संसदमा हंगामा, आज प्रधानमन्त्री मोदीसँग जवाफ मागिने

नयाँदिल्ली, १० साउन । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ।   मणिपुरमा हिंसा भइरहेका बेला विपक्षीले बुधबार (जुलाई २६) सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । हिजो अर्थात मंगलबार  मणिपुरको मुद्दामा सदनमा हंगामा भएको थियो । कांग्रेस सभापति तथा राज्यसभामा […]

पुरा पढ़नुश

चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त

काठमाडौं, १० साउन । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्।   तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।   राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।   अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। […]

पुरा पढ़नुश

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

न्युयोर्क, ८ साउन । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क […]

पुरा पढ़नुश

पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा

वासिङ्टन, ६ साउन । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।   अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् । सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि […]

पुरा पढ़नुश

चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न

बेइजिङ, ६ साउन । यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १०,००० मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ।   तर, यसपटक चिनियाँ परियोजनाको उदेश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ । […]

पुरा पढ़नुश