मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो यस्तो आक्रमण ?
इम्फाल, ५ साउन । मणिपुरमा मेको सुरुमा राज्यमा जातीय हिंसा भड्किएपछि महिलाहरूलाई नग्न परेड गरिएको थियो। ती महिलालाई भीडले प्रहरी सुरक्षावाट घिसारेर लगेको थियो । अहिले भाइरल भएको यो घटनाको भिडियोलाई लिएर आक्रोश र त्रासको वातावरण छ । स्रोतले आज यो जानकारी दिएको छ कि पीडित महिलामध्ये एकका किशोर भाइको सोही दिन सोही भीडले […]
पुरा पढ़नुश