बैंक खाता जफत, घर मर्मत गर्न पैसा छैन, २ लाख ऋण लिएर महामण्डलेश्वर बनेः ममता कुलकर्णी
मुम्बइ, २१ माघ । किन्नर अखाडाले हालै ममता कुलकर्णी र लक्ष्मीनारायण त्रिपाठीलाई महामंडलेश्वरको पदबाट केही कारणले हटाएको छ । ममता कुलकर्णीले आफ्नो फिल्मी करियर र आपराधिक इतिहासलाई लिएर निकै कठिनाइको सामना गर्नु परेको थियो । अहिले किन्नर अखडाले निकासा गरे पछि उनी चर्चामा रहेकी छिन् । यसैबीच, ‘आपकी अदालत’ मा ममता कुलकर्णीले रजत […]
पुरा पढ़नुश