प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण

काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्राबधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुुझाव बुुझाएको छ ।   प्रधानमन्त्री निवास, बालुवाटारमा एमालेको सो विभागका प्रमुख खगराज अधिकारी र […]

पुरा पढ़नुश

भारतले छुटायो नेपालका लागि सय करोड भारू अनुदान

नयाँ दिल्ली, १९ माघ । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ ।   आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

पुरा पढ़नुश

मानव बेचबिखनमा संलग्न चार जना पक्राउ

पर्सा,१९ माघ  । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी […]

पुरा पढ़नुश

स्रोत नखुलेको ६ लाख ८८ हजार भारुसहित एक जना पक्राउ

काठमाडौं ,१९ माघ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा इलाकाबाट नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका रोल्पाको रोल्पा नगरपालिका–५ बस्ने ४५ वर्षीय टिके बिकलाई शंका लागि चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको […]

पुरा पढ़नुश

कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।’ ओलीले संसदको पाँचौं अधिवेशन वजनदार होस् भन्ने सरकारको अपेक्षा […]

पुरा पढ़नुश

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ : देउवा

काठमाडौं ,१९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्। उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल पक्षको पहिचान गरी आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बताए। शुक्रबार प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा बोल्दै देउवाले संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्र […]

पुरा पढ़नुश

आइजिपी वसन्त कुँवरलाई छानबिन गर्न संसदमा माग

काठमाडौं ,१९ माघ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ। शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे। ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रबि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ माताहातबाटै भयो, […]

पुरा पढ़नुश

भारतको बजेट आज सार्बजनिक गरिदैँ, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ ।   अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ ।   हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन ।   यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ […]

पुरा पढ़नुश

जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्

काठमाडौं, १९ माघ । चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले  फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ । मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस […]

पुरा पढ़नुश

चीनमा धमाधम बाघकाे पिशावकाे बिक्री, कतिमा हुन्छ त कारोबार, जान्नुहोस्

काठमाडौं, १९ माघ । गोमूत्रको महत्व सुन्नु भएको छ, तर बाघको पिशाव पनि बेचिन्छ भन्ने आजसम्म सुन्नु भएको छैन होला । आखिर, यो के को लागी प्रयोग गरिन्छ, यो कहाँ उपलब्ध छ र यसको मूल्य के कति हो ? यस्ता धेरै प्रश्न मनमा उब्जिएको हुन सक्छ । आज हामी तपाईका सबै प्रश्नहरूको जवाफ दिनेछौं।   […]

पुरा पढ़नुश