इबेलावाट नर्सको मृत्यु भए पछि युगान्डामा फेरी फैलियो आतंक

कम्पाला, १९ माघ । युगान्डाको राजधानी कम्पालामा एक नर्सको इबोलाका कारण मृत्यु भएको छ ,   स्वास्थ्य अधिकारीका अनुसार सन् २०२३ मा अन्तिम प्रकोप समाप्त भएयता पहिलो पटक यस्तो मृत्यु रेकर्ड गरिएको हो । स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डायना एटवाइनले पत्रकारहरूलाई भनिन कि ३२ वर्षीय पुरुष नर्स कम्पालाको मुख्य रेफरल सुविधा मुलागो अस्पतालका कर्मचारी थिए। […]

पुरा पढ़नुश

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

प्रयागराज, १९ माघ । बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ ।   केही दिन अघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो दाबी गरेका छन् । उनले भने,  ‘मैले लक्ष्मीनारायण त्रिपाठी र अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वरको पदबाट हटाएको छु […]

पुरा पढ़नुश

महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक

मुम्बइ, १९ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्, यी युवतीको नाम हो– मोनालिसा ।   ‘ब्राउन आइड’ मोनालिसाको भाग्य अब फेरिएको छ, किनभने उनी अब अभिनेत्री बन्न लागेकी छिन् […]

पुरा पढ़नुश

वीरगञ्जमा अवैध भारतीय रुपैयाँसहित युवक पक्राउ

वीरगञ्ज,  माघ १८ ।सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा चेकजाँच गर्ने क्रममा अवैध रकमसहित एक युवकलाई पक्राउ गरेको छ। ना ३१ प २७५६ नम्बरको Splendor iSmart मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका जिल्ला बारा, प्रसौनी गाउँपालिका-३ निवासी २२ वर्षीय नितेश गुप्तालाई […]

पुरा पढ़नुश

पर्सामा मानव बेचबिखनमा संलग्न चार जना पक्राउ, दुई महिलाको उद्धार

पर्सा, माघ १८ । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा वेश्यावृत्तिमा संलग्न चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिक रहेका होटलहरूमा प्रहरीले गरेको छड्के जाँचका क्रममा मानव बेचबिखनमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार, मिति २०८१ माघ १७ गते राति ८:२५ बजे संयुक्त प्रहरी टोलीले होटल […]

पुरा पढ़नुश

जनमत पार्टी पर्साद्वारा आयोजित निःशुल्क आँखा शिविरबाट हालसम्म १,३५० जना लाभान्वित, १२औं शिविर सम्पन्न

वीरगन्ज, माघ १८। जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क आँखा शिविरको १२औं चरण आज वीरगन्ज वडा नम्बर २६, अठराहामा सम्पन्न भएको छ। आज सम्पन्न शिविरमा ८८ जना महिला तथा पुरुषले आँखा जाँच गराई सेवाबाट लाभान्वित भएका छन्। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार, जाँच गराएका बिरामीमध्ये ३४ जनामा मोतियाबिन्दु देखिएको छ। […]

पुरा पढ़नुश

पर्सामा अवैध घरेलु मदिरा भट्टी नष्ट

पर्सा, १८ माघ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिन्दवासिनी गाउँपालिका वडा नं. ३ र ४ मा सञ्चालन भइरहेका अवैध घरेलु मदिरा भट्टीहरू नष्ट गरेको छ। माघ १७ गते दिउँसो करिब ३:०० बजे प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको टोलीले दुई वटा अवैध भट्टी फुटाली उक्त भट्टीहरूमा रहेको करिब ३,१०० लिटर कच्चा पदार्थ […]

पुरा पढ़नुश

२० वर्षदेखि फरार लागुऔषध अभियुक्त पक्राउ

पर्सा, माघ १८ । लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका–१६, नगवा निवासी अभियुक्त चन्दन कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतको २०६१ साल असार १३ गतेको फैसलाले उनलाई २ वर्ष ७ महिना कैद तथा रु. १०,०००/- जरिवाना तोकेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष […]

पुरा पढ़नुश

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं, १८ माघ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार अछाम, मंगलसेन नगरपालिका-३ स्थित बस्पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित कैलाली जानकी गाउँपालिका-१ बस्ने २२ वर्षीय रोहित बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी मंगलसेनबाट खटिएको […]

पुरा पढ़नुश

मधेसी दलले बनाए ८ सदस्सीय कार्यदल

काठमाडौं, १८ माघ । तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।   काठमाडौंमा आज बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर गठबन्धनको बारेमा आधिकारिक धारणा सार्बजनिक गर्नेसमेत निर्णय लिएका छन् ।   जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट […]

पुरा पढ़नुश