चीनः भु-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीकाे सफल शल्यक्रिया

बेइजिङ, ४ माघ । चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ।   चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन्।   यी अपरेशनहरूमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो।  यी […]

पुरा पढ़नुश

अपहरणको कसुरमा संलग्न ४ भारतीय पक्राउ

काठमाडौं, ३ माघ । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल […]

पुरा पढ़नुश

पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी

पोखरा, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी […]

पुरा पढ़नुश

सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा

मुम्बई, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ । अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले […]

पुरा पढ़नुश

अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

बिरगंज ,३ माघ ।नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज (हाल जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा खटिएको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा विभिन्न शाखाहरूको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेको छ। निरीक्षण टोलीले अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, […]

पुरा पढ़नुश

बिरगंज महानगरपालिकाका प्रमुख सिंहद्वारा सामुदायिक भवन शिलान्यास र विकास कार्य अनुगमन

बिरगंज, ३ माघ । बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले माघ ३ गते बिरगंज महानगरपालिका-२९ बसडिल्वामा दलित समुदायको सामुदायिक भवनको शिलान्यास गरेका छन्। नगर प्रमुख सिंहले उक्त भवन निर्माणले दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। दलित समुदायका लागि निर्माण हुन लागेको यो सामुदायिक भवनले सामाजिक, शैक्षिक, र सांस्कृतिक […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा भूकम्पीय जोखिम न्यूनीकरणमा प्राविधिक जनशक्तिको भूमिकामा जोड

काठमाडौ ,३ माघ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक सेमिनारलाई प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले नेपालको भूकम्पीय जोखिम न्यूनीकरणमा प्राविधिक जनशक्तिको सक्रियतामा जोड दिएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) द्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री यादवले नेपाल विश्वकै ११ औँ भूकम्पीय जोखिमयुक्त क्षेत्र […]

पुरा पढ़नुश

अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु

धनगढी,३ माघ ।  दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो। घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताए। द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्। स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई […]

पुरा पढ़नुश

रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाइ धन्यबाद’

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।   जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।   उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन । र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाइ धेरै धेरै […]

पुरा पढ़नुश

संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ३ माघ । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन ।   हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।   अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो […]

पुरा पढ़नुश