दक्षिण कोरियाका पुर्व राष्ट्रपति युनलाइ हिरासतमा लिन सरकारी अधिकारीको सिफारिस

सोल, १५ पुस । दक्षिण कोरियाली अधिकारीहरूले निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न माग गरेका छन् ।   केही साता अघि छोटो समयका लागि मार्शल ल  घोषणा गरेको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका हुन । दक्षिण कोरियाको संयुक्त अनुसन्धान मुख्यालयले सोमबार युनलाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न माग गरेको […]

पुरा पढ़नुश

सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड

दमास्कस, १४ पुस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन । अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाइ पक्राउ गरिएको हो । सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु […]

पुरा पढ़नुश

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

रौतहट, १४ पुस । नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  । हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो। एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको […]

पुरा पढ़नुश

सिमरामा प्रहरी सहयोगी राजकुमार रुम्बा हत्याकाण्ड , तीनजना पक्राउ

बारा, १४ पुस । जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ११ स्थित बकुलिया-रमौली सडक खण्डको छेउमा ग्रे रंगको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको EV कारभित्र एक व्यक्तिको शव फेला परेको घटनामा तीनजना पक्राउ परेका छन्। मृतक राजकुमार रुम्बा, जो सिमरा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए, टाउकोमा गोली लागेको अवस्थामा पुस […]

पुरा पढ़नुश

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं १४ पुस। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।   काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो । कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन […]

पुरा पढ़नुश

प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश

पर्सा, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्।   एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिका-२, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । जयसवाल यसअघि जनता […]

पुरा पढ़नुश

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,१४ पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै […]

पुरा पढ़नुश

६ बर्ष पछि सुर्य नजिक पुगेको पार्कर सोलारकाे डाटा अर्काे बर्ष मात्रै प्राप्त हुने

काठमाडौं, १४ पुस । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाए पछि बिज्ञानमा ठुलो उपलब्धी मानिएको छ ।   नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर नजिकबाट गुज्रिएको थियो, सुर्यको यती नजिक पुगेर रेकर्ड बनाएको यो संसारको पहिलो मानव निर्मित साधान हो […]

पुरा पढ़नुश

पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो

पोखरा, १४ पुस । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् । पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको २–३ महिना हुँदा पनि […]

पुरा पढ़नुश

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं,१३ पुस  । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३-००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३.०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ […]

पुरा पढ़नुश