मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

काठमाडौं ,१६ पुस ।तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ। सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग संवाद गरेको हो। संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे […]

पुरा पढ़नुश

बिदेशमा उपचार गर्न जान मानेनन मोहन बैधले, तीन चार दिनमा डिस्चार्ज हुने

काठमाडौं, १६ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।   बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।   हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार […]

पुरा पढ़नुश

आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिदैँ

काठमाडौं, १६ पुस । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुदैँछ ।   मधेशी एकता समाजले आज  ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्दैछ ।   मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू बिभिन्न […]

पुरा पढ़नुश

बिरगंज महानगरले मठमन्दिर र अतिक्रमित पोखरीहरूको गर्‍यो अनुगमन।

बिरगंज ,१६ पुस । बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा सोमबार विभिन्न वडाका मठमन्दिरहरूको अवस्था र अतिक्रमणमा परेका पोखरीहरूको अनुगमन गरिएको छ। अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको टोली पनि सहभागी भएको थियो। महानगरले अनुगमन गरिएको स्थानहरूको अवस्था सुधार गर्न र आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया छिटोभन्दा छिटो सुरु गर्ने प्रतिबद्धता जनाएको छ। उक्त कार्यले धार्मिक […]

पुरा पढ़नुश

जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तर्क्रिया सम्पन्न

पर्सा ,१५ पुस । जिराभवानी गाउँपालिकाको सभाहलमा आज सेवा प्रवाह र सुशासन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको सक्रियता: खुर्सानीको बोराबाट भारी मात्रामा लागुऔषध बरामद,एकजना पक्राउ।

बिरगंज ,१५ पुस । सशस्त्र प्रहरी बल, पर्सा गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा लागुऔषध विरुद्धको अभियानमा ठूलो सफलता हात लागेको छ। २०८१ पुस  १५ गते दिउँसो २:४५ बजे बिरगंज भन्सार कार्यालयको गेट अगाडि प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति […]

पुरा पढ़नुश

पर्सामा १६० किलो गाँजासहित ट्रक र दुई व्यक्ति पक्राउ

बिरगंज ,१५ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले १६० किलो गाँजासहित एक ट्रक र दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मिति २०८१ पुस १४ गते राति करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका-१८, भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखानाको अगाडि सडकखण्डमा प्रहरीले उक्त गाँजा बरामद गरेको हो। परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक […]

पुरा पढ़नुश

पथलैयामा लागू औषधसहित १ महिला पक्राउ

बारा,१५ पुस । बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका-१, पथलैया चोकस्थित प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ। मिति २०८१ पुस १३ गते राति करिब ११:३० बजे पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ठूलो मात्रामा लागू औषध फेला पारेको […]

पुरा पढ़नुश

सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री

काठमाडौं, १५पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन ।   नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।   ‘एमाले […]

पुरा पढ़नुश

आगलागीबाट ७ घर नष्ट

रौतहट, १५ पुस । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ।   आगलागी बाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षती भएको छ। गएराति सवा २ बजेको समयमा  राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा […]

पुरा पढ़नुश