एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ ।   हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० […]

पुरा पढ़नुश

यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं, ३ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन । मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा SCADA प्रणालीको निरीक्षण, शुद्ध र न्यायोचित पानी वितरणमा जोड

काठमाडौ ,२ पुस । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको भरपर्दो, दीगो र न्यायोचित वितरण सुनिश्चित गर्न SCADA प्रणालीको निरीक्षण गरेका छन्। मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को पानीपोखरीस्थित SCADA नियन्त्रण कक्षको अनुगमन तथा निरीक्षण गर्दै स्वचालित प्रणालीबाट पानी वितरणको अवस्थाबारे जानकारी लिएका छन्। उनले शुद्ध र सफा खानेपानीको […]

पुरा पढ़नुश

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्य बराबरको अवैध काठ बरामद।

पर्सा, २ पुस । जिल्ला पर्साको वीरगंज महानगरपालिका–२९ रतनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङको नेतृत्वमा खटिएको टोली र डिभिजन वन कार्यालय पर्साका फरेष्टर श्रवण महत्तोको नेतृत्वमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा अवैध काठ बरामद गरेको छ। रतनपुरमा नुरहुदा मियाले सञ्चालन गरेको चिरान स–मिलमा लुकाइ गोदाममा […]

पुरा पढ़नुश

बारा प्रहरीले १५ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गर्‍यो

रसीद आलम ,बारा ,२ पुस । बारा प्रहरीले १५ किलो लागू औषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौंडाबाट पथलैया जाँदै गरेको BR 22J-5333 नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेकजाँच गर्दा […]

पुरा पढ़नुश

दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल

काठमाडौं‌, पुस २ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन ।   थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक  प्रयासका कारण […]

पुरा पढ़नुश

ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

ललितपुर, २ पुस । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् ।   आज ललितपुरमा आयोजित बिशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन ।   यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाइ प्रमुख अतिथि बनाएका थिए ।   तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने […]

पुरा पढ़नुश

केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन ।   ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् ।   ‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, […]

पुरा पढ़नुश

१२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ

सुनसरी,२ पुस । प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्। अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न […]

पुरा पढ़नुश