अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौं, पुस १ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन ।   एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन ।   एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि […]

पुरा पढ़नुश

गरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने

रौतहट १ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा  रामजानकी मन्दिरको  शिलान्यास गरेका हुन्। जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर […]

पुरा पढ़नुश

लागूऔषध कारोवार नियन्त्रण गर्न डिएसपी राईको पहलमा बिशेष कार्यक्रम

रौतहट १ पुस। पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।   ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्र संचालनमा रहेका औषधि मेडिकल पसल ,क्लिनिक ,अस्पतालका संचालकहरूसंग प्रहरी कार्यालयमा अन्तर्क्रिया कार्यक्रमको […]

पुरा पढ़नुश

विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

काठमाडौं ,१ पुष। मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा रु. ४५ लाख बराबरको अवैध सामान भन्सार दाखिला

पर्सा, मंसिर ३० । सशस्त्र प्रहरी बल, पर्साले पछिल्ला दुई दिनमा दुई छुट्टा-छुट्टै घटनाबाट भन्सार छलि ल्याइएका रु. ४५ लाखभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। रु. ३० लाख बराबरको कपडा बरामद मंसिर २९ गते प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरका टोलि र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष […]

पुरा पढ़नुश

जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो

काठमाडौं, ३० मंसीर । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।   नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ ।   विराटनगरले […]

पुरा पढ़नुश

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भिर

बर्दिवास, ३० मंसीर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्।   भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका हुन । जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार […]

पुरा पढ़नुश

ज्यापू अक्षय कोषमा अहिले १० लाख दिईयो, अझ थपिन्छ: प्रधानमन्त्री

काठमाडौँ, ३० मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।   ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम […]

पुरा पढ़नुश

भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्

बिरगंज , ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।   डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन दिएका छन्। ‘प्रहरीले गलत नियतले भारतीय पर्यटकले चढेका सवारी साधन चेकजाँच गर्ने छैन । यदि कसैले […]

पुरा पढ़नुश

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचनमा श्याम बञ्जरा अध्यक्षमा निर्वाचित,पर्सा शाखामा ओमप्रकाश खनाल

बिरगंज ,२९ मंसिर । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचन परिणाम सार्वजनिक भएको छ। प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार श्याम बञ्जरा विजयी भएका छन्। उनले ३१३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी अवधेश झालाई ६७ मतको अन्तरले पराजित गरेका छन्। झाले २४६ मत प्राप्त गरेका थिए। महासचिव पदमा शैलेन्द्र महतो (क्रान्ति) विजयी भएका […]

पुरा पढ़नुश