अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

काठमाडौं, २९ बैशाख । चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्।   स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो […]

पुरा पढ़नुश

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।   सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।   जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु […]

पुरा पढ़नुश

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्दारा यूम ए ताशाकुरको घोषणा

इस्लामबाद, २८ बैशाख । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर घोषणा गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ ।   प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता […]

पुरा पढ़नुश

युक्रेनवाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तरकोरियाली सैनिकको ठुलो हात छः पुटिन

मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र  मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् ।   ‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन,  म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका […]

पुरा पढ़नुश

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

नयाँदिल्ली, २७ बैशाख । भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो ।   किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। […]

पुरा पढ़नुश

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।   दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।   जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।   जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ। […]

पुरा पढ़नुश

क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?

नयाँ दिल्ली, २७ बैशाख ।  भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच रक्षा मन्त्रालयले ठूलो निर्णय गरेको छ । नियमित सेनालाई सहयोग गर्न मन्त्रालयले सूचना जारी गरेको छ । यो सूचना अनुसार अब नियमित सेनाले प्रादेशिक सेनालाई सहयोगका लागि बोलाउन सक्नेछ । यस्तो अवस्थामा क्रिकेट फ्यानहरूको मनमा प्रश्न उठिरहेको छ कि यदि पाकिस्तानसँग युद्ध भयो भने […]

पुरा पढ़नुश

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौं, २६ बैशाख । भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ ।   त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र […]

पुरा पढ़नुश

पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

काश्मिर, २६ बैशाख । भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।   बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।   प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, […]

पुरा पढ़नुश

भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।   भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।   भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो ।   जारी पिएसएलमा अब लिग चरणका […]

पुरा पढ़नुश