रूसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु

मस्को, १८ जेठ । युक्रेन सीमा नजिकै रुसमा रेलवे ट्र्याकमा राजमार्गको पुल भत्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।   आपतकालीन सेवाका अनुसार ब्र्यान्स्कको पुलले चलिरहेको यात्रुवाहक रेलमा धेरै भारी ट्रकहरू थिए ।   जसकारण पुल भत्किदा थप २४ व्यक्तिहरू घाइते भए पनि रिपोर्ट गरिएको छ।   रुसी आपतकालिन मन्त्रालयले आगलागी र उद्धार इकाइहरूले […]

पुरा पढ़नुश

ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको  छ।   टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट […]

पुरा पढ़नुश

काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु

वासिंगटन डिसी, १४ जेठ । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।   सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।   कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, […]

पुरा पढ़नुश

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं, १४  जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरू बीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको […]

पुरा पढ़नुश

अमेजनका संस्थापक बेजोस हुदैँछ बिबाह, एक पाहुनाका लागि ७५ लाख खर्च

काठमाडौं, १२ जेठ  । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।   प्राप्त समाचार अनुसार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।   विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । […]

पुरा पढ़नुश

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

पटना, १० बैशाख । बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।   सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुगेको छ । वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा […]

पुरा पढ़नुश

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

टोरोन्टो, ६ जेठ । क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ ।   हो खासमा  ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई […]

पुरा पढ़नुश

अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

सियोल, ६ बैशाख । दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्।   खासमा तिनीहरू हिउँको पानी मुनी प्रवेश गर्छन्, गहिराइमा पुग्छन् र समुद्री शैवाल, शंखको गोला, ओइस्टर, माछा र एबलोन (एक प्रकारको समुद्री शंख) […]

पुरा पढ़नुश

लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

लखनउ, १ जेठ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।   अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो । मोहनलालगञ्ज […]

पुरा पढ़नुश

कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने

कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।   तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ। […]

पुरा पढ़नुश