एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन

काठमाडौं, २ असार । भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनले मानव उपभोगको लागि मारिने रेन्वो ट्राउटजस्ता माछाहरू २ देखि २० मिनेटसम्म कडा पीडा सहन सक्ने खुलासा गरेको छ। यो चकित पार्ने निष्कर्ष ‘साइन्टिफिक रिपोर्ट्स’ पत्रिकामा छापिएको छ । जसमा माछा मार्ने सामान्य तरिका हावाको प्रभावलाई विस्तृत रूपमा जाँच गरिएको थियो र यस विधिमार्फत माछालाई पानीबाट बाहिर […]

पुरा पढ़नुश

केदारनाथमा हेलिकप्टर दुर्घटना : पाइलटसहित ७ जनाको मृत्यु

उत्तराखण्ड, भारत -१ असार । भारतको उत्तराखण्ड राज्यस्थित पवित्र धार्मिक स्थल केदारनाथ नजिकै भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको ज्यान गएको छ। आइतबार बिहान देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको हेलिकप्टर पहाडी क्षेत्रमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो। भारतका विभिन्न सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा ६ जना तीर्थयात्रीहरू सवार थिए भने चालकसहित सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। प्रारम्भिक […]

पुरा पढ़नुश

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

काठमाडौं, ३० जेठ । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।   उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन्। यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । […]

पुरा पढ़नुश

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

काठमाडौं, २८ जेठ । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ।   लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।   उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन […]

पुरा पढ़नुश

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

तेहरान, २७ जेठ । इरानका २० सहरमा मानिसहरूलाई पार्क वा सडकमा कुकुरहरू लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ।   स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले जनताको स्वास्थ्य, समाजमा शान्ति र सुरक्षाका लागि यो कदम चालेको जनाएको छ । यो प्रतिबन्ध जुन ६ गतेदेखि लागू भएको छ । एक स्थानीय अधिकारीले यो नियम पालना नगर्नेलाई कानुनी कारबाही गरिने बताएका […]

पुरा पढ़नुश

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।   यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।   यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी […]

पुरा पढ़नुश

भारतमा काेभिड बिरामी बढेकाे बढयै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।   भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।   पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार […]

पुरा पढ़नुश

गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

गाजा, २३ जेठ । गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो । गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।   ३१ मे […]

पुरा पढ़नुश

कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

काठमाडौं, २२ जेठ । विश्व बजारमा राज गर्न चाहेको चीनले हरेक दिन अरु देशको सिमाना भित्र पसेर आफ्नो सिमाना बाहिर नयाँ निर्माण गर्ने र अरु देशलाई आर्थिक तथा सामाजिक क्षति पुरयाएको आरोप लाग्ने गरेको छ । अब अमेरिकाले ड्र्यागनको नयाँ रहस्य खुलाएको छ ।   वास्तवमा, अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको […]

पुरा पढ़नुश

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू […]

पुरा पढ़नुश