नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली

काठमाडौं, २ साउन । अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी को लागी विशेष गरी कुख्यात छ। तर, के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक पटक यहाँ हरियाली, ताल र नदीहरू पनि थिए । हो, तपाईले यसलाई सही पढ्दै हुनुहुन्छ।   हालै गरिएको एक […]

पुरा पढ़नुश

‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’!

वासिंगटन डिसी, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसा रोग क्रोनिक भेनस इन्सुफिशियन्सी (एबी) बाट पीडित रहेको खुलेको छ । ह्वाइट हाउसले बिहीबार दिएका जानकारी अनुसार जसका कारण उनीहरुको खुट्टा सुन्निने गर्दछ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा यो रोग ७० वर्षभन्दा माथिका मानिसमा हुने बताइन् । लेभिटले भनिन कि राष्ट्रपतिको […]

पुरा पढ़नुश

प्रधानमन्त्री मोदीको आगमनका कारण भारत–नेपाल सीमा सील, कडा सुरक्षा व्यवस्था

वीरगञ्ज, १ साउन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन २ गते (१८ जुलाई) बिहारको मोतिहारीमा हुने आगमनलाई ध्यानमा राख्दै भारत–नेपाल सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। आतंकी घुसपैठको आशंकाका कारण रक्सौल–वीरगञ्ज मुख्य नाका सहित सम्पूर्ण सीमावर्ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सीमामा स्क्यानर मेसिन, डग स्क्वाड तथा अन्य आधुनिक उपकरणहरूको प्रयोग गर्दै भारतीय सुरक्षाकर्मीहरूले गहन […]

पुरा पढ़नुश

इन्डोनेसियामा ३ भारतीय ड्रग्स कारोबारीलाई मृत्युदण्डको सजायँ

जाकार्ता, ३० असार ।  इन्डोनेसियाको उच्च अदालतले लागुऔषध तस्करीको आरोपमा तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ ।   यसरी मृत्यु दण्डको भागी हुने भारतीय नागरिकहरूमा  राजु मुथुकुमारन, सेल्वादुराई दिनाकरण र गोविन्दसामी विमलकन्दन रहेका छन । यो निर्णय गत २० जुन २०२५ मा दिइएको थियो, त्यसपछि भारतीय पक्षले यस विषयमा आपत्ति जनाउँदै सजायँ रोक्नका लागि […]

पुरा पढ़नुश

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

नयाँदिल्ली, २८ असार । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो ।   विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस […]

पुरा पढ़नुश

म्यान्मारको बौद्द बिहारमा हवाई आक्रमण, २३ को मृत्यु

काठमाडौं, २८ असार । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए।   आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था […]

पुरा पढ़नुश

गुजरातमा पुल भाँच्चिदाँ मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँदिल्ली, २६ असार । भारतको गुजरातमा पुल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । एनडीआरएफको खोजी अभियानमा आज बिहान दुईवटा शव फेला परेका छन् । सोही क्रममा चार जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ।   दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रमेशभाई (बुवा), नैतिक (छोरां) र वेदिका […]

पुरा पढ़नुश

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

काठमाडौं, २६ असार । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मुख्य अंगरक्षक परिवर्तन गरेका छन् ।   यसबाहेक सबै सुरक्षाकर्मीको सरुवा गर्ने कुरा पनि भइरहेको छ । जासुसी र आफ्नो ज्यानलाई खतरा रहेको भन्दै किम जोङ उनले यो कदम चालेको बताइएको छ । किम जोङ उन उत्तर कोरियाका सर्वोच्च नेता हुन्, जसको जापान, दक्षिण […]

पुरा पढ़नुश

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?   यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको […]

पुरा पढ़नुश

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।   यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको […]

पुरा पढ़नुश