गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

नयाँदिल्ली, १० साउन । भारतको राज्य सभामा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो ।   यसको जवाफमा विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा जानकारी दिएको छ कि गत २०२४ मा मात्रै २ लाख भन्दा बढी भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन्।   यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो […]

पुरा पढ़नुश

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ ।   ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले […]

पुरा पढ़नुश

हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

बेइजिङ, ७ साउन । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् ।   यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं ।   यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ […]

पुरा पढ़नुश

बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

ढाका, ६ साउन । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।   ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार […]

पुरा पढ़नुश

भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

नयाँदिल्ली, ६ साउन । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट  २०२७ सम्म कायम थियो। उनले जुलाई १० मा मात्रै एक कार्यक्रममा भनेका थिए, ‘भगवानको कृपाले मलाइ सौभाग्य प्राप्त भएको […]

पुरा पढ़नुश

बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी

ढाका, ५ साउन । बंगलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो बिमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ भने मृतकको संख्या बढने संभावना रहेको जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ । […]

पुरा पढ़नुश

सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

काठमाडौं, ५ साउन । गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ। सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् ।   सो क्षेत्रमा बिगत २ दिन देखी मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तिब्र रूपमा सुनिएको […]

पुरा पढ़नुश

पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

इस्लामवाद, ५ साउन । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।   जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ। जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, […]

पुरा पढ़नुश

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

लन्डन, ३ साउन  । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ ।   यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।   ६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान […]

पुरा पढ़नुश

मिशन निर्भया”: असम–बिहार–मुम्बई संयुक्त अपरेसनमा १७ वर्षीया किशोरी मानव तस्करीको चंगुलबाट सकुशल उद्धार

बिहार,२ साउन  । वीरता, सूझबूझ र समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै, १७ वर्षीया नाबालिग छात्रा ‘निर्भया कुमारी’ (नाम परिवर्तन) लाई मानव तस्करीको गिरोहबाट मुम्बईमा सफलतापूर्वक उद्धार गरिएको छ। असम / बिहार / मुम्बई / नयाँ दिल्ली — मानवता विरुद्धको घिनलाग्दो अपराध र योजनाबद्ध षड्यन्त्रको पर्दाफास गर्दै, मिति २०८२ साउन २ गते (१८ जुलाई २०२५) शुक्रबार […]

पुरा पढ़नुश