चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’

बेइजिङ, २२ साउन । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ।   हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए।   ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास […]

पुरा पढ़नुश

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

नयाँ दिल्ली, २२ साउन । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ । उनको यो भ्रमण यस्तो समयमा भइरहेको […]

पुरा पढ़नुश

पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ याे त यो खानी ?

  काठमाडौं, २१ साउन । क्यानडाको ब्रिटिस कोलम्बियामा सतहदेखि ५९ फिट तल तामा र सुनको भण्डार फेला परेपछि विश्वभरका खानी क्षेत्रमा नयाँ आशा जगाएको छ ।   अरोरा क्षेत्रमा तामा र सुनको यो खानी फेला परे पछि भूवैज्ञानिक रूपमा मात्र होइन, रणनीतिक दृष्टिकोणले पनि गहिरो महत्त्व छ। ब्रिटिश कोलम्बियाको उत्तरी भागमा रहेको ‘अरोरा’ नामक क्षेत्रले […]

पुरा पढ़नुश

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री

काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।   राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन्।   तर, उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले […]

पुरा पढ़नुश

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश […]

पुरा पढ़नुश

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्  । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको […]

पुरा पढ़नुश

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यबाद ट्रम्प

इस्लामाबाद, १६ साउन । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन ।   हालै अमेरिकासँगको भएको व्यापार सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै उनले यस सम्झौताले दुई देशबीचको सहकार्य बढाउने आशा व्यक्तसमेत गरेका छन्।   डोनाल्ड ट्रम्पले बुधबार (अमेरिकी समय) घोषणा गरे कि अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ, जसअन्तर्गत उनीहरूले दक्षिण एसियाली […]

पुरा पढ़नुश

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

नयाँदिल्ली, १६ साउन । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।   अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन […]

पुरा पढ़नुश

रूसको पुर्वी भागमा शक्तिशाली ८.८ रेक्टरको भुकम्प

काठमाडौं, १४ साउन । रूसमा ८.८ रेक्टरको शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।   भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका […]

पुरा पढ़नुश

बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।   चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ। सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार […]

पुरा पढ़नुश