क्यानडामा भिड माथी कार कुदाइयो, हालसम्म ८ जनाको मृत्यु

टोरोन्टो, १४ बैशाख । शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ ।   तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   यो घटना इस्ट ४१ औं एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ […]

पुरा पढ़नुश

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या

नयाँ दिल्ली, १० बैशाख । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।   घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका […]

पुरा पढ़नुश

आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

काठमाडौ, १० बैशाख । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।   हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।   परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको निधन भएको जानकारी […]

पुरा पढ़नुश

भारतमा श्रीमतीले नै गरिन पुर्व डीजीपी श्रीमानको हत्या

हैदारावाद, ९ बैशाख । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।   त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना […]

पुरा पढ़नुश

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

काठमाडौं, ८ बैशाख  । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ।   र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।   […]

पुरा पढ़नुश

चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने

काठमाडाैं, ४ बैशाख । अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।   अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर, चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ ।   तर, चीनले दुर्लभ खनिजको निकासीमा प्रतिबन्ध लगाए पछि दुई देशबीचको ट्यारिफ युद्ध चर्किएको […]

पुरा पढ़नुश

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ।   जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ।   यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले […]

पुरा पढ़नुश

चीनसँग कुराकानी गर्न ट्रम्प तयार हुनुहुन्छः ह्ववाइट हाउस प्रवक्ता

काठमाडौं, ३० चैत । अमेरिका र चीनबीचको ट्यारिफ युद्ध चरम सीमामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म ७५ भन्दा बढी देशलाई भन्सार शुल्कमा ९० दिनको राहत दिएका छन् तर चीनमा भने १४५ प्रतिशत कर लगाएका छन् । यद्यपि यो व्यापार युद्धको बीचमा ट्रम्पले चीनसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् ।   ह्वाइट […]

पुरा पढ़नुश

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

काठमाडौं, ३० चैत । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ ।   यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ ।   यो रोग जनावरबाट सर्ने […]

पुरा पढ़नुश

हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

काठमाडौं, २९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् ।   हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्।   हालै हुथी […]

पुरा पढ़नुश