भारतको चुनाव- आयोगले अहिलेसम्म बरामद गर्यो ४ हजार ६५८ करोड भारु बराबरको नगद र मदिरा
काठमाडौँ,४ बैशाख । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । यसैक्रममा भारतको निर्वाचन आयोगले ठुलो रकम बरामद गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्वाचन आयोगले मार्च १ देखि अप्रिल १३ सम्मको […]
पुरा पढ़नुश