अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने
लन्डन, २७ चैत । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ । जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् । उनीहरूका अनुसार सो अनुसन्धान पछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटीकताका साथ पत्ता लगाउन सक्नेछ । वेंट्रिकुलर एरिथमिया एक […]
पुरा पढ़नुश