७० बर्ष देखी फलामको बक्सामा रहेका ‘आयरन लंग मैन’काे निधन
न्युयोर्क, १ चैत । करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण […]
पुरा पढ़नुश