मानव तस्करीको आंशकामा ३०३ भारतीय बाेकेकाे बिमान फ्रान्समा रोकाइयो, चेकजाँच हुदैँ
पेरिस, ७ पुस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ । मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय संगठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ। समाचार […]
पुरा पढ़नुश