अमेरिकाले सैन्य बिमानले २०५ अबैध भारतीय आप्रावासीलाइ अमृतसरमा ओराल्दैँ
नयाँ दिल्ली, २३ माघ । अमेरिकाबाट आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कदैछन्। यी सबै २०५ जनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ। अमेरिकी दूतावासका प्रवक्ताले […]
पुरा पढ़नुश