तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
बारा,२२ माघ । तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोकबाट सो ट्रक नियन्त्रणमा […]
पुरा पढ़नुश