श्री पञ्चमीको अवसरमा सशस्त्र प्रहरी बलद्वारा विद्यालय रंगरोगन कार्यक्रम सम्पन्न
बारा, माघ २२ । सीमावासीसँग सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे. क्वा बाराको आयोजनामा तथा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, पिपरपाती बाराको समन्वयमा विद्यालय रंगरोगन कार्यक्रम सम्पन्न भएको छ। श्री पञ्चमीको अवसर पारेर जिर्ण अवस्थामा रहेको सिम्रौनगढ नगरपालिका-१ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मनसागराका […]
पुरा पढ़नुश