ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा
प्रयागराज, १९ माघ । बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ । केही दिन अघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो दाबी गरेका छन् । उनले भने, ‘मैले लक्ष्मीनारायण त्रिपाठी र अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वरको पदबाट हटाएको छु […]
पुरा पढ़नुश