प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियाे, विकास पछि परयोः ओली
काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् । संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समय पछि नै ओलीले सो माओवादीवाट सञ्चालित सशष्त्र युद्दलाइ हिंसाको रूपमा पुनः टिप्पणी गरेका हुन् । एमालेको जारी केन्द्रिय समितिमा पेश गरेको राजनीतिक […]
पुरा पढ़नुश