संघीय मन्त्रीलाई बदनाम गर्न गरिएको दुष्प्रचारको विरोध, दोषीमाथि कारबाहीको माग
वीरगञ्ज, १२ पुस जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर कार्य समितिले संघीय मन्त्री प्रदीप यादवलाई लक्षित गर्दै गरिएको दुष्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ। नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव यादवलाई बदनाम गर्ने नियतले जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष […]
पुरा पढ़नुश