जमिनमुनि सुन निकालिदिन्छु भनी दुई करोड ठगी गर्ने पक्राउ
बाँके,९ पुस । जमिनमुनि सुन निकालिदिने बहाना बनाई दुई करोड रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–१९ मोहनपुरस्थित ईट्टाभट्टामा जमिनभित्र सुन रहेको र निकालिदिने प्रलोभनमा भारत, उत्तर प्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईले नसिर अहमद बेहेनालाई पटक–पटक गरेर नगद दुई करोड रुपैयाँ ठगी गरेका थिए। ठगीको उजुरीका आधारमा […]
पुरा पढ़नुश