दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
नयाँ दिल्ली, १६ मंसिर । आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ । लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जबरजस्ती असुली मुद्दामा आप विधायक विरुद्ध यो कारबाही गरिएको हो। नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल […]
पुरा पढ़नुश