इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा
रसीद आलम ।काठमाडौं, १४ मंसिर क्रिस्टियन पुलिसिचको निर्णायक गोलले इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो । जितपछि अमेरिकाले […]
पुरा पढ़नुश