अमेरिकाद्वारा दुई चिनियाँ अधिकारीमाथि प्रतिबन्ध
एजेन्सी न्युयोर्क, २४ मंसिर अमेरिकाले दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई तिब्बतमा ‘गम्भीर मानवअधिकार दुरुपयोग’ को आरोपमा प्रतिबन्ध लगाएको छ, जसमा कथित यातना र कैदीहरूको हत्या र जबरदस्ती नसबंदी समावेश छ । अमेरिकाले सन् २०१६ देखि सन् २०२१ सम्म तिब्बतमा चीनको प्रमुख वु यिंगजी र सन् २०१८ देखि हिमालय क्षेत्रमा चीनका प्रहरी प्रमुख झाङ होङ्बोको कुनै पनि अमेरिकी […]
पुरा पढ़नुश