साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत बाटुलीलाई स्वदेश ल्याइयो
भदौ ३०, साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका २ की बाटुली सुनारलाई दूतावासको सहयोग र समन्वयमा नेपाल ल्याइएको छ । आफूले काम गर्ने घरको माथिल्लो तलाको भर्याङबाट तल खस्दा गम्भीर घाइते हुनुभएकी बाटुलीलाई अस्पतालले परिवारको साथमा राखेर उपचार गर्दा छिटो निको हुन सक्ने भन्दै स्वदेश लैजान भनेपछि दूतावासले परिवार र साउदीको विभिन्न […]
पुरा पढ़नुश