प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता।

राजनीति समाचार

 

काठमाडौं, २५ पुस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *