माओवादीनिकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु

समाचार

काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ ।

माओवादी केन्द्रनिकट  केन्द्रीय  सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो । प्रधानमन्न्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *