विभिन्न देशका राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री

राजनीति समाचार

काठमाडौं, १ जेठ

नेपालमा रहेका विभिन्न देशका राजदूतलागायत कुटनितिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल जारी रहेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *