नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने,प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

राजनीति समाचार

काठमाडौं, ५ जेठ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

 

सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने  जानकारी दिएका हुन् ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *