काठमाडौंका दुई अस्पताल सिल

समाचार

काठमाडौं, २९ जेठ

काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ ।

सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *