त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

समाचार

काठमाडौँ,९ साउन  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *