काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल

समाचार

काठमाडौं, ३० असोज । काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्स सिल गरिएको छ। काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *