राजाको झापाकाे कार्यक्रममा ‘दुर्गा प्रसाइ- जिन्दावाद’ को नारा

समाचार

झापा, ९ मंसिर  । झापामा पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ।

 

पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो ।

 

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *