खुल्ला मञ्च अगाडी आज प्रदर्शन

समाचार

काठमाडौं, ७ फागुन । खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ ।

 

नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो ।

 

नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसाे १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ  ।

 

‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो ।

 

काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटवल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी बिरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *