रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

समाचार

काठमाडौं ,११ असार । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *