काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

समाचार

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।

 

भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।

 

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *