मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा

जीवनशैली समाचार

भक्तपुर, २ वैशाख । भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।


थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *