नेपाल प्रहरीको महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए

समाचार

काठमाडौं, १८ कात्तिक । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी मनोजकुमार केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर उनको ठाउँमा केसीलाई नियुक्त गरेको हो ।

 

प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो प्रस्तावमा कार्कीलाई हटाएर केसीलाई नियुक्त गरिएको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *