बिरगंज ईनर्वामा सशस्त्रद्वारा दुई राउण्ड हवाई फायर, तस्करीको कपडा नियन्त्रणमा
बिरगंज, २७ कार्तिक। पर्साको बिरगंज महानगरपालिका–१६ ईनर्वामा सशस्त्र प्रहरीले बिहीबार साझ करिब ६ बजे दुई राउण्ड हवाई फायर गरेको छ। सशस्त्र प्रहरी पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका टोलीका अनुसार विशेष सूचनाको आधारमा भारतबाट कपडा तस्करी भईरहेको जानकारी पाएपछि टोली उक्त क्षेत्रमा पुगेको थियो। सो क्रममा करिब १० देखि १५ जनाको समूहले भारतबाट करिब १५ […]
पुरा पढ़नुश