पर्सामा तस्करी नियन्त्रण अभियान तीव्र, १५ लाख २८ हजार बराबरका अवैध सामान भन्सार दाखिला
वीरगंज ,२२ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा पर्सामा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण अभियानलाई थप तीव्र पारिएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई प्रभावकारी बनाउँदै भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान नियन्त्रणमा लिएर […]
पुरा पढ़नुश