सालीको मृत्यु प्रकरण : जालिम मियाँका दुई छोरा पुर्पक्षका लागि कारागार चलान
पर्सा , २४ असोज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका दुई छोरालाई आफ्नै सालीको मृत्यु प्रकरणमा जिल्ला अदालत पर्साले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी कसुरको आरोपमा जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलास नम्बर ८ ले शुक्रबार दुवै दाजुभाइलाई मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामा […]
पुरा पढ़नुश