पर्साको मितेरी पुलमा सशस्त्र प्रहरीको कारबाही: ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ
वीरगञ्ज, असोज २६। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले प्रतिबन्धित लागूऔषधविरुद्धको निगरानी तथा नियन्त्रण अभियानलाई तीव्रता दिँदै वीरगञ्जको मितेरी पुलबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ र गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको डग स्क्वाड टोली र बोर्डर इन्टर्याक्सन टिम (बीआईटी) को संयुक्त टोलीले […]
पुरा पढ़नुश